इरान समर्थित हुथी विद्रोहीद्वारा आक्रमण विस्तार, अमेरिकी सैन्य बेसहरूमा ड्रोन र मिसाइलको वर्षा
bishowkhabar.com · Tue Jul 21 06:56:52 GMT 2026

काठमाडौं– यमनका हुथी विद्रोहीहरूले साउदी बन्दरगाह अवरुद्ध गर्ने चेतावनी दिएसँगै मध्यपूर्वको तनाव थप बढेको छ ।
इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी राडार, हवाई रक्षा प्रणाली तथा अन्य सैन्य सुविधामाथि थप शक्तिशाली आक्रमण गर्ने चेतावनी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)