वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
ratopati.com · Tue Jul 21 07:01:17 GMT 2026

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीलाई तत्काल रोक्न नसकिने स्पष्ट पारेका छन्।
मंगलबार वैदेशिक रोजगार विभागको अनुगमनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री यादवले वैदेशिक रोजगारीलाई पूर्ण रूपमा रोक्न सम्भव नरहेकाले यसलाई सुरक्षित र मर्यादित बनाउनेतर्फ सरकार केन्द्रित भएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)