सिरहा ट्राफिकले गर्यो एक करोड बढी राजस्व संकलन
khabarhub.com · Tue Jul 21 06:59:35 GMT 2026

जनकपुरधाम – जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले गत आर्थिक वर्ष २०८२-८३ मा एक करोड १४ लाख ३६ हजार राजस्व संकलन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)