देशका सात प्रमुख राजमार्ग पहिरोले पूर्ण रूपमा अवरुद्ध, १२ राजमार्ग आंशिक प्रभावित
hamrakura.com · Tue Jul 21 00:00:00 GMT 2026
काठमाडौँ । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशभर सात प्रमुख राजमार्ग पूर्ण रूपमा तथा १२ राजमार्ग आंशिक रूपमा प्रभावित भएका छन् ।
सडक विभागले अवरुद्ध भएका सडकखण्डमध्ये ५१ सडक मर्मतपछि पुनः सञ्चालनमा आइसकेका छन् भने बाँकी सडक खुलाउने काम तीव्र रूपमा भइरहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)