निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्तको संसदीय सुनुवाइ १२ र १३ साउनमा
kendrabindu.com · Tue Jul 21 07:08:38 GMT 2026

काठमाडौं । निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त पदमा सिफारिस भएकाको सुनुवाइ मिति तय गरिएको छ ।
मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिले उनीहरूको सुनुवाइ मिति साउन १२ र १३ गते तय गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)