‘एक विद्यार्थी-एक रूख’ अभियान आजदेखि शुरू
hamrakura.com · Tue Jul 21 00:00:00 GMT 2026
जनकपुर । धनुषाको निर्वाचन क्षेत्र नं. ३ मा विद्यार्थीलाई वातावरण संरक्षणसँग प्रत्यक्ष जोड्ने उद्देश्यले ‘एक विद्यार्थी-एक रूख’ अभियान आजदेखि शुरू गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धनुषा-३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य मनिष झाको सचिवालयको पहलमा शुरू भएको अभियानअन्तर्गत पहिलो चरणमा पाँचदेखि सात हजार बिरुवा विद्यार्थीलाई वितरण गरिने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)