पर्वतमा भिरबाट हाम फालेका व्यक्तिको शव निकालियो
nepalpress.com · Tue Jul 21 07:04:20 GMT 2026

पर्वत । कुश्मा नगरपालिका– ५ स्थित बन्जिसाईडको भिरबाट हाम फालेका व्यक्तिको शव सशस्त्र प्रहरीले निकालेको छ ।
बाग्लुङ नगरपालिका– १४, नारायणस्थान घर भएका करिव ३३ वर्षीय दीपेन्द्र नेपाली साउन ४ गते साँझ करीव ९ बजे उक्त भिरबाट हाम फालेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)