जानकी मन्दिरबाट सेनाले लखेट्यो हर्क साम्पाङका कार्यकर्ता
bishowkhabar.com · Tue Jul 21 07:07:59 GMT 2026

जनकपुरधाम– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङलाई स्वागत गर्न जानकी मन्दिर पुगेका उनका नेता तथा कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले लखेटेका छन् ।
साम्पाङ मंगलबार जनकपुरधाम आउने कार्यक्रम रहेकाले उनका समर्थक स्वागतका लागि मन्दिर पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)