विश्वकप फुटबलमा मेसीले बनाए अर्को कीर्तिमान
setopati.com · Sun Jun 28 05:21:00 GMT 2026
लियोनल मेसीले बेन्चबाट मैदान छिरेर गोल गर्दै अर्को एउटा नयाँ विश्व कीर्तिमान कायम गरेका छन्।
मेसीको कीर्तिमानी गोलको मद्दतले अर्जेन्टिनाले अमेरिकाको डलासमा भएको खेलमा जोर्डनमाथि ३-१ गोलको सहज जित निकाल्दै विश्वकपमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)