त्रिवि शिक्षण अस्पतालले साढे पाँच महिनापछि बीमा कार्यक्रम पुनः सुरु गर्दै
shilapatra.com · Sun Jun 28 05:24:00 GMT 2026

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल)ले घाटा खाएर सञ्चालन गर्न नसक्ने भन्दै बन्द गरेको बीमा कार्यक्रम सोमबारदेखि पुनः सुरु गर्ने भएको छ ।
अस्पतालले सूचना जारी गर्दै १५ असारदेखि पुनः ओपीडी सेवा सुरु गर्ने जनाएको हो । बीमाको ओपीडी टिकट बिहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजेदेखि २.३० बजेसम्म उपलब्ध हुने अस्पतालले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)