चोभारमा एकापसमा ठोक्किए तीन वटा गाडी [तस्वीरहरू]
lokaantar.com

काठमाडौंको चोभारमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा दुर्घटना भएको छ।
दुर्घटनाको कारण, घाइतेको अवस्था तथा सवारीसाधनमा भएको क्षतिको विवरण भने खुल्न बाँकी छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)