वैदेशिक रोजगारी ठगीका उजुरी अनलाइनबाटै दिन सकिने
nepalpress.com · Tue Jul 21 07:10:24 GMT 2026

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका क्रममा हुने ठगी नियन्त्रण गर्न अनलाइनमाध्यमबाट नै उजुरी दिन सक्ने व्यवस्था सुरू गरेको छ ।
मंगलबार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले विभाग पुगेर अनलाइन उजुरी तथा मुद्दा व्यवस्थापन प्रणालीको शुभारम्भ गरे । मन्त्री यादवले वैदेशिक रोजगारीका क्रममा हुने ठगी, बढी रकम असुलीदेखि शोषण नियन्त्रण गर्न अनलाइनमाध्यमबाट नै उजुरी दिन सक्ने व्यवस्था गरिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)