सिक्किम सुरुङ दुर्घटना : नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
khabarhub.com · Tue Jul 21 07:21:53 GMT 2026

नयाँदिल्ली – भारतको हिमाली राज्य सिक्किममा निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङ भत्किँदा कम्तीमा नौ जना मजदुरको मृत्यु भएको छ भने १५ जना अझै सुरुङभित्र फसेको आशंका गरिएको छ। विषाक्त मिथेन ग्यासका कारण उद्धार कार्य जटिल बनेको अधिकारीहरूले मङ्गलबार बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)