मिडियाको गेट छेक्ने गाडीले गर्थ्यो रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधनको एस्कर्टिङ
onlinekhabar.com · Tue Jul 21 07:20:46 GMT 2026

५ साउन, काठमाडौं। असार २९ गते कान्तिपुर मिडिया ग्रुपको गेट अगाडि शंकास्पद रूपले राखिएको बा प्रदेश–०१ ०३४ च ८४८० नम्बरको गाडी गत असार सात गते चितवनमा भएको रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरूङलाई ‘स्कर्टिङ’ गर्नका लागि समेत प्रयोग भएको तथ्य खुलेको छ।
बिहान ७ बजेतिर मास्क र कालो चस्मा लगाएर आएका एक शंकास्पद व्यक्तिले कान्तिपुर कार्यालय अगाडि गाडी पार्क गरी भागेको प्रत्यक्षदर्शीले त देखेका थिए नै, कान्तिपुर अगाडि जडान भएको सीसी टिभीले समेत उजागर गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)