गणेश नेपाली, प्रेम आचार्य र रामदेव मरिकहरूको नाममा
setopati.com · Tue Jul 21 07:24:57 GMT 2026

असार २५ गते मुगुका गणेश नेपालीले काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरिरहँदा म सञ्जीव उप्रेतीको पुस्तक 'संरचनात्मक लाभांश' पढ्दै थिएँ।
भोलिपल्ट गणेशको मृत्युको खबर सार्वजनिक भयो। त्यो खबरले काठमाडौंमा केही हदसम्म तरंग ल्यायो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)