वैदेशिक रोजगार विभागमा अब अनलाइनबाटै उजुरी दर्ता (तस्बिरहरु)
nepalnews.com · Tue Jul 21 07:22:48 GMT 2026

काठमाडौँ। श्रममन्त्री रामजी यादवले वैदेशिक रोजगार विभागको निरीक्षण तथा अनुगमन गरेका छन्।
मन्त्रीको सचिवालयमा अनुसार त्यसक्रममा उनले विभागले तयार गरेको गुनासो तथा उजुरी व्यवस्थापन प्रणाली पनि शुभारम्भ गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)