अर्थतन्त्रलाई सही दिशामा मोड्ने कार्यको सफल सुरुवात भएको अर्थमन्त्रीको दाबी
clickmandu.com · Tue Jul 21 07:25:06 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई सही दिशामा मोड्ने कार्यको सफल सुरुवात गरेको दाबी गरेका छन्।
आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन योजनाका सम्बन्धमा सबै मन्त्रालयका सचिवहरूसँग आयोजित बैठकलाई सम्बोधन गर्दै उनले आगामी वर्षहरूमा अर्थतन्त्रलाई तीव्रता दिने र यसका प्रतिफलहरू जनतासम्म पुर्याउने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)