चोभारमा तीनवटा सवारी एकापसमा ठोक्किए
baahrakhari.com · Tue Jul 21 07:23:00 GMT 2026

काठमाडौं । कीर्तिपुरको चोभारमा तीनवटा सवारीसाधान एकापसमा ठोक्किएका छन् । कीर्तिपुर ट्राफिक प्रहरीका अनुसार बस, पानी ट्यांकर र एक मोटरसाइकल ठोक्किएका हुन् ।
दुर्घटना हुँदा ट्याङकर पल्टिएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)