विश्वकप हारपछि भावुक बने मेसी, भने- यो पीडा निको हुन समय लाग्नेछ
nepalpress.com · Tue Jul 21 07:32:40 GMT 2026
काठमाडौं। फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेसी भावुक बनेका छन्।
आफ्नो सम्भावित अन्तिम विश्वकप खेलपछि मैदानमै आँसु झारेका मेसीले हारको पीडा भुल्न समय लाग्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)