मध्यपूर्व युद्ध विस्तार गर्ने हुथीको धम्की पछि इरानद्वारा अमेरिकी सैन्य सुविधा केन्द्रित आक्रमणमा वृद्धि
barnanmedia.com · Tue Jul 21 07:16:48 GMT 2026

मध्यपूर्वमा तनाव बढ्दै जाँदा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य संरचनामाथि थप निर्णायक र शक्तिशाली आक्रमण गर्ने चेतावनी दिएको छ ।
यमनका हुथी विद्रोहीहरूले साउदी बन्दरगाहहरूमा नाकाबन्दी गर्ने चेतावनी दिएपछि युद्ध थप भड्किने जोखिम बढेको भन्दै इरानको रिभोलुसनरी गार्ड्सले यस्तो चेतावनी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)