कीर्तिपुरको ट्याङ्लाफाँटमा कारमा आगलागी, कारभित्र एक जना मृत भेटिए
lokaantar.com

कीर्तिपुरमा एक निजी गाडीमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
कीर्तीपुर नगरपालिका-१ ट्याङ्लाफाँटस्थित चाँदनीचोकमा एउटा निजी कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा एसएसपी दीलिप घिमिरेले लोकान्तरलाई जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)