डा. केसीको अल्टिमेटम आजबाट सकिँदै, माग पूरा नभए पुनः अनसन बस्ने चेतावनी
swasthyakhabar.com · Tue Jul 21 07:36:00 GMT 2026

काठमाडौं- वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले सरकारलाई दिएको तीनबुँदे मागको अल्टिमेटम आज साउन ५ गते बाट सकिँदै छ। आफ्ना मागहरू आजभित्र सम्बोधन नभए विगतमा स्थगित गरिएको सत्याग्रहसहितका सशक्त आन्दोलनका कार्यक्रमहरू पुनः ब्युँताउने चेतावनी उनले दिएका छन्।
यसअघि गत साउन १ गते प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले साउन ५ गतेसम्म आफ्ना जायज मागहरू पूरा गर्न सरकारलाई समयसीमा (अल्टिमेटम) दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)