रविको कित्ताबाट बालेन गुटमा लहसिएका भूपदेवलाई महामन्त्री बनाउने तयारी
bishowkhabar.com · Tue Jul 21 07:38:21 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयनको तयारी गरिरहेको बेला बालेन्द्र शाह (बालेन) समूहको कोटामा पर्ने महामन्त्री पदमा भूपदेव शाहको सम्भावना बलियो बनेको छ ।
यसअघि भूपदेवप्रति बालेनको शंका रहेको चर्चा भए पनि त्यसबारे स्पष्टता आएसँगै अविश्वास हटेको बालेननिकट नेताहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)