सिंहदरबारमा सङ्घ र प्रदेशका ऊर्जामन्त्रीहरूको बैठक सुरु
ratopati.com · Tue Jul 21 07:41:30 GMT 2026

काठमाडौँ । सङ्घ र प्रदेशका ऊर्जामन्त्री सहभागी विषयगत समितिको बैठक सिंहदरबारमा सुरु भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बैठक बसिरहेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)