कीर्तिपुरमा एक व्यक्ति कारभित्र जलेको भेटिए
barnanmedia.com · Tue Jul 21 07:34:51 GMT 2026

काठमाडौं । काठमाडौंको कीर्तिपुुरमा एउटा निजी कारभित्र एक व्यक्ति जलेको अवस्थामा भेटिएका छन् । कीर्तिपुरको चाँदनीचोकमा कारसहित जलेको अवस्थामा फेलापरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
कारभित्र एक व्यक्ति जलेको खुलेको छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)