विश्वकपमा हारपछि मेस्सीले भने : यो घाउ निको हुन समय लाग्नेछ
nagariknews.nagariknetwork.com · Tue Jul 21 07:44:17 GMT 2026
विश्वकपको फाइनलमा पराजय भोगेपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले समर्थकहरूलाई धन्यवाद दिँदै हारको पीडा बिर्सन समय लाग्ने बताएका छन्।
सोमबार अमेरिकाको न्यु जर्सीस्थित इस्ट रदरफोर्डमा भएको फाइनलमा स्पेनसँग १–० ले पराजित भएपछि अर्जेन्टिनाले लगातार दोस्रो विश्वकप उपाधि जित्ने अवसर गुमायो। खेल सकिएपछि मेस्सी मैदानमै भावुक बनेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)