सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भरतातर्फ, बजार व्यवस्थापन अझै चुनौती
kendrabindu.com · Tue Jul 21 07:47:11 GMT 2026

काठमाडौं । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख छ । तर, दूध उत्पादनको ठूलो हिस्सा भने अझै औपचारिक बजार प्रणालीमा जोडिन सकेको छैन ।
बजार व्यवस्थापन कमजोर हुँदा किसानले उचित मूल्य, उद्योगले गुणस्तरीय कच्चा पदार्थ र उपभोक्ताले सुरक्षित दुग्धजन्य उत्पादनको लाभ लिन सकेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)