ललितपुरको महालक्ष्मीस्थानमा सडक भासियो (तस्बिरहरू)
khabarhub.com · Tue Jul 21 07:48:49 GMT 2026

ललितपुर – ललितपुरको महालक्ष्मीस्थानमा अविरल वर्षाका कारण सडक भासिएको छ । महालक्ष्मी नगरपालिका–३, महालक्ष्मीस्थानमा सोमबार सडक भासिँदा ठूलो दुर्घटना टरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)