दिल्लीका सडकमा हजारौँ युवा, तनावमा मोदी सरकार
nepalviews.com · Tue Jul 21 07:46:05 GMT 2026

एजेन्सी। भारतको राजधानी नयाँ दिल्लीमा सोमबार हजारौं युवाहरू सडकमा उत्रिएपछि दिनभर तनावपूर्ण अवस्था रह्यो। युवाहरूको प्रदर्शन मंगलबार पनि जारी छ । कनट प्लेस (सीपी), जनपथदेखि जन्तर–मन्तरसम्म प्रदर्शनकारीको भीड देखियो। मेट्रो स्टेशन बन्द, सडक अवरुद्ध तथा प्रहरीको कडा सुरक्षा व्यवस्थाका बाबजुद युवाहरू बिहानैदेखि जन्तर–मन्तर पुग्न प्रयासरत रहे।
प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रयोग गरे पनि प्रदर्शनकारीहरू सोमबार साँझ अबेरसम्म जन्तर–मन्तरमै डटिरहे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)