साफ च्याम्पियनसिपमको मिति तय, फिफा निलम्बनले नेपालको सहभागिता अन्योलमा
nagariknews.nagariknetwork.com · Tue Jul 21 07:46:39 GMT 2026
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पुरुष साफ च्याम्पियनसिप आगामी नोभेम्बर ४ देखि १७ सम्म बंगलादेशमा आयोजना गर्ने निर्णय गरेको छ। पटक–पटक स्थगित हुँदै आएको प्रतियोगिताले अन्ततः निश्चित मिति पाएको हो।
साफ कार्यसमितिको बैठकले बंगलादेशलाई आयोजकको जिम्मेवारी दिएको भए पनि नेपालको सहभागिता भने अझै निश्चित हुन सकेको छैन। फिफाको निलम्बनमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) का कारण नेपाली टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाउने अवस्था कायम छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)