दूध उत्पादनमा आत्मनिर्भर बन्दै सुदूरपश्चिम
khabarhub.com · Tue Jul 21 07:54:13 GMT 2026

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख छ । तर दूध उत्पादनको ठूलो हिस्सा भने अझै औपचारिक बजार प्रणालीमा जोडिन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)