अमेरिका–इरान वार्ता: पाकिस्तान मध्यस्थकर्ता, जीत भारतको !
lokaantar.com

गत अप्रिल २०२६ मा अमेरिका र इरानबीच युद्धविराम गराउन पाकिस्तानले खेलेको भूमिका र इस्लामाबादमा आयोजना गरेको वार्तापछि अन्तर्राष्ट्रिय वृत्तमा एउटा निष्कर्ष छिट्टै निकालियो- ‘यो घटनाक्रममा पाकिस्तानको जित र भारतको हार भयो।’ यो सुन्दा चाखलाग्दो लागे पनि यथार्थ भने अर्कै छ।
इरान र अमेरिकाबीचको मध्यस्थताको टेबलमा भारतको अनुपस्थिति उसको निस्क्रियता थिएन। त्यो भारतको आफ्नो आकार र विश्व राजनीतिमा उसको महत्त्वाकांक्षाअनुकूलको एउटा सोचेर-सम्झेर चालिएको कदम थियो। यहाँ मुख्य प्रश्न ‘भारतले किन मध्यस्थता गरेन?’ भन्ने होइन, तर ‘मध्यस्थता नगर्दा भारत घाटामा रह्यो त ?’ भन्ने हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)