तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम
bishowkhabar.com · Tue Jul 21 07:55:04 GMT 2026

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा तत्काल मन्त्री हेरफेर नहुने भएको छ ।
रास्वपा नेतृत्वले अहिले मन्त्री परिवर्तन गर्दा नकारात्मक सन्देश जाने निष्कर्ष निकाल्दै हेरफेर स्थगित गरेको स्रोतहरूको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)