१५औँ संस्करणको साफ च्याम्पियनसिप बंगलादेशमा हुने, नेपालको सहभागिता अनिश्चित
kendrabindu.com · Tue Jul 21 08:02:27 GMT 2026
काठमाडौं । साफ च्याम्पियनसिपको आउँदो संस्करण बंगलादेशमा आयोजना हुने भएको छ।
दक्षिण एसियाली फुटबल महासंघले १५औँ संस्करणको साफ च्याम्पियनसिप बंगलादेशको ढाकामा आयोजना हुने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)