राजश्व कार्यालय तुलसीपुरद्वारा गत आवमा ४ अर्ब ३० करोड रकम सङ्कलन
deshsanchar.com · Tue Jul 21 06:12:04 GMT 2026

दाङ- आन्तरिक राजस्व कार्यालय तुलसीपुरले गत आर्थिक वर्ष २०८२/८३ मा रु चार अर्ब ३० करोड ६१ लाख १९ हजार राजश्व सङ्कलन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)