तीन दिने भारत भ्रमणमा जाँदै प्रधानन्यायाधीश शर्मा
setopati.com · Tue Jul 21 08:06:52 GMT 2026

प्रधानन्यायाधीश मनोजकुमार शर्मा तीन दिने भारत भ्रमणमा जाने भएका छन्।
भारतीय सर्वोच्च अदालतको निमन्त्रणामा प्रधानन्यायाधीश शर्मा पहिलो विदेश भ्रमणमा जान लागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)