निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा डा. परियार नियुक्त
khabarhub.com · Tue Jul 21 08:08:56 GMT 2026

काठमाडौं – निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा.डा. जितेन्द्र परियार नियुक्त भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)