मिराज ढुंगानाका केही ‘राज’ (भिडिओ संवाद)
nepalpress.com · Tue Jul 21 08:07:16 GMT 2026

काठमाडौं । मिराज ढुंगानालाई चिनाइरहनु नपर्ला । जेन-जी आन्दोलनभन्दा अगाडि भए जरुर पर्थ्यो ।
गत वर्षको भदौ २३ गते नवयुवाहरूलाई सडकमा उतार्ने एक आह्वानकर्ताका रूपमा चर्चामा आएका मिराज अहिले किनारामा बसेर परिवर्तित राजनीतिक परिवेशलाई नियालिरहेका छन् । चित्त बुझेका र नबुझेका दुवै कुराहरू सामाजिक सञ्जालमा पोख्छन् । साथै, राजनीतिक मूलधारमा हस्तक्षेप गर्न दाउ पनि हेरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)