देशका विभिन्न स्थानमा मुसलधारे वर्षाको सम्भावना
bishowkhabar.com · Tue Jul 21 08:07:49 GMT 2026

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)