परराष्ट्रमन्त्रीको प्रेस सल्लाहकारमा जगदिश्वर पाण्डे
baahrakhari.com · Tue Jul 21 08:10:16 GMT 2026

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको प्रेस सल्लाहकारमा जगदिश्वर पाण्डे नियुक्त भएका छन् ।
गत वैशाख २ गतेको मन्त्रिपरिषद्को बैठकले पाण्डेलाई साउन १ गतेबाट लागु हुने गरी परराष्ट्रमन्त्रीको प्रेस सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)