यी हुन् फिफा विश्वकप २०२६ मा बनेका कीर्तिमान
onlinekhabar.com · Tue Jul 21 08:11:04 GMT 2026
५ साउन, काठमाडौं । फिफा विश्वकप २०२६ ले नयाँ विश्व च्याम्पियन मात्र जन्माएन, विश्व फुटबलका धेरै पुराना कीर्तिमान पनि तोडिदियो ।
लियोनेल मेसी, किलियन एम्बाप्पे, रोड्री, उनाइ सिमोन र माइकल ओलिसेसहित धेरै खेलाडीले इतिहासमा नयाँ अध्याय थपे भने केही प्रशिक्षक र टोलीले पनि दुर्लभ उपलब्धि हासिल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)