लामो अन्तरालपछि मौसमी मल्लको कमब्याक, 'म हुँ सृष्टिको फक्ताङलुङ' गीतमा देखिइन्
setopati.com · Tue Jul 21 08:14:00 GMT 2026

एक समयकी चर्चित अभिनेत्री मौसमी मल्ल लामो समयपछि दर्शकमाझ फर्किएकी छन्। उनी गीतको म्युजिक भिडिओमार्फत अभिनयमा कमब्याक गरेकी हुन्।
मौसमी अभिनीत 'म हुँ सृष्टिको फक्ताङलुङ' गीतमा गायिका नीता आचार्यको स्वर छ।