आफूले भनेअनुसार मुद्दा नचलाए अख्तियार प्रमुखलाई बालेनको फेसबुकबाट बदनाम गरिदिने सल्लाहकारहरूको धम्की
nepalviews.com · Tue Jul 21 08:15:57 GMT 2026

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल अघिल्लो सोमबार (२९ असार) त्रिपुरेश्वरस्थित राहदानी विभागमा थिए । यसअघि पनि उनी एकाधपटक विभाग पुगेका थिए । तर, विभागमा यसपटकको आगमनको उद्देश्य भने पहिलेभन्दा फरक थियो ।
पहिले उनी दुई जर्मन कम्पनी–मूलवर्ग र भेडिडोसले छपाइ गर्ने विद्युतीय राहदानी (ई–पासपोर्ट) सम्बन्धी प्रगतिको अनुगमनका लागि विभाग जाने गरेका थिए । यसपटक भने जर्मन कम्पनीले उत्पादन गरेको ‘ई–पासपोर्ट’ को औपचारिक शुभारम्भका लागि राहदानी विभाग पुगेका थिए । अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा भाग लिन जाने तयारीमा रहेका खेलाडी ओस्कार गुरुङलाई ई–पासपोर्ट प्रदान गरी उनले यसको औपचारिक सुरुवात गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
राहदानी