गड्यौला मल उत्पादनमा किन आकर्षित हुँदै छन् किसान ?
corporatenepal.com · Tue Jul 21 08:21:10 GMT 2026

नारायणी रजौरे
दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल उत्पादनमा लागेका कारण उनको दैनिकी बदलिएको हो । उनी पहिले ११ कठ्ठा जग्गामा कागती तथा तरकारीखेती गर्ने गर्थिन । आजकाल भने गड्यौला मल उत्पादनमा व्यस्त छिन ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)