चोभारमा तीनवटा सवारीसाधान एकापसमा ठोक्किँए
himalpress.com · Tue Jul 21 08:22:09 GMT 2026

काठमाडौँ- कीर्तिपुरको चोभारमा तीनवटा सवारीसाधान एकापसमा ठोक्किएका छन्। कीर्तिपुर ट्राफिक प्रहरीका अनुसार बस, पानी ट्यांकर र एक मोटरसाइकल ठोक्किएका हुन्।
दुर्घटना हुँदा ट्यांकर पल्टिएको छ। मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)