कीर्तिपुरमा कारमा आगलागी, चालकको जलेर मृत्यु [तस्वीरहरू]
lokaantar.com

कीर्तिपुरको चाँदनी चोकमा रोकिराखेको कारमा आगलागी भएको छ ।
घटनामा चालकको जलेर मृत्यु भएको छ । उनको शव सिट बेल्ट लगाएको अवस्थामा फेला परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)