१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
ratopati.com · Tue Jul 21 08:30:09 GMT 2026

काठमाडौँ । काठमाडौँको नयाँ बसपार्क स्थित गेस्ट हाउसमा मृत भेटिएकी निशा सुनुवारको हत्यामा संलग्न आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
२५ वर्षीया सुनुवार असार ३ मा गेस्टहाउसको कोठामा मृत भेटिएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)