‘गौँथली’को दृश्य सामाजिक सञ्जालमा सार्वजनिक नगर्न निर्देशक रिजालको आग्रह
nagariknews.nagariknetwork.com · Tue Jul 21 08:21:15 GMT 2026

साउन १ देखि प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ले बक्स अफिसमा सकारात्मक व्यापारिक लय समातेको छ। प्रदर्शनको सुरुवाती दिन (शुक्रबार) औसत व्यापार गरेको यस चलचित्रले शनिबार र आइतबार भने अपेक्षाभन्दा उत्कृष्ट व्यवसाय गर्न सफल भएको निर्माण टिमले जनाएको छ।
दर्शकको चाप बढेसँगै हल सञ्चालकहरूले पनि चलचित्रको शो सङ्ख्यामा क्रमशः वृद्धि गर्दै लगेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)