मन्त्री चौधरी र निर्देशक हुआ याङबीच भेट, के भयो छलफल ?
kendrabindu.com · Tue Jul 21 08:34:09 GMT 2026

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनकी निर्देशक हुआ याङले आज शिष्टाचार भेटवार्ता भएको छ ।
मन्त्रालयमा भएको भेटमा उनीहरूबीच नेपालमा खाद्य सुरक्षा, कृषि रूपान्तरण, दिगो कृषि–खाद्य प्रणाली, विकास तथा दक्षिण–दक्षिण एवं त्रिपक्षीय सहयोग विस्तारका विषयमा छलफल भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)