कांग्रेस न फुट्न सक्छ न मिल्न, गगन–देउवापक्षको अडानले पार्टी दुर्घटना उन्मुख
bishowkhabar.com · Tue Jul 21 08:40:11 GMT 2026

काठमाडौं– वीपी कोइरालाको ४४औँ स्मृति दिवसको पूर्वसन्ध्यामा नेपाली कांग्रेस औपचारिक रूपमा एउटै दल भए पनि व्यवहारमा दुई धारमा विभाजित देखिएको छ ।
सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षले सानेपामा आधिकारिक कार्यक्रम आयोजना गर्दैछ भने शेरबहादुर देउवा समूहले छुट्टै राष्ट्रिय भेला गरेर आफ्नो राजनीतिक शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)